म्याग्दी महोत्सवमा घोडा सफारीप्रति युवायुवतीहरु आकर्षीत

विकल्प न्यूज/बेनी माघ २ गते । मंङगलवार घोडाबाट बेनी देखि लभ्लीहिल जाने तयारी गर्दै एक युवती । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको सदरमुकाम बेनी बजारमा जारी छैठौं म्याग्दी महोत्सवमा घोडासफारीप्रति युवाहरु आकर्षीत भएका छन् । महोत्सवको अवधिभर बेनी देखि लभ्लीहिल सम्म पाँचसय रुपियाँमा घोडा सफारीको व्यवस्था गरिएको छ । नयाँ पर्यटकीय क्षेत्रका रुपमा विकसित हुन लागेको … Continue reading म्याग्दी महोत्सवमा घोडा सफारीप्रति युवायुवतीहरु आकर्षीत